अम्बियोक कन्चनजंघा संघद्वारा दुर्गा पुजा पालन

IMG-20221006-WA0072.jpg

गोरुबथान:: प्रतिवर्ष झै यस बर्ष पनि अम्बियोक चियाबारी कन्चनजंघा संघले भव्य रुपमा दुर्गा पूजा पालन गर्यो।यसवर्ष पनि विशेष थिम लिएर पुजा पालन गरिएको आयोजक कमिटिका सदस्यगण बताउने गर्छन्। सेफ ड्राइभ सेभ लाइफको मूलमन्त्रलाई आत्मसात गरिदने आह्वान गर्दै बाटोमा गुड्ने वाहनहरुमा संघका सदस्यहरूले जानकारी गराउने गरे।

यसै गरी प्लाष्टिक प्रयोग नगरौ, वन जंगलको संरक्षण गरौ तथा डेङ्गु रोग सम्बन्धि जानकारी पनि गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement