जलपाइगढ़ी: एउटा विषालु सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ। उक्त घटना जलपाइगढ़ी छेउ सुकान्त नगर क्षेत्रमा भएको हो।
पुलिस र स्थानीय सूत्रहरू अनुसार, मृत महिलाको नाम सन्ध्या बसाक रहेको बताइएको छ।
स्थानीय मानिसहरूले सन्ध्याको मृत्यु परिवारका सदस्यहरूको लापरवाहीका कारण भएको हो। मृतकका छोरोले यदि अस्पताल लैजान ढिलाई नगरेको भए आमालाई बचाउने सकिने थियो भनी बताए। उनले आमालाई अस्पताल लैजान ढिलाई गरेको कुरा पनि स्वीकार गरेका छन्।









