अलग राज्य गोर्खाल्याण्डको दावीमा क्रामाकपाद्वारा दिल्लीको जन्तर मन्तरमा धर्ना प्रदर्शन

IMG-20260209-WA0085

दार्जिलिङ: क्रान्तिकारी माक्सवादी कम्युनिष्ट पार्टीको आयोजनामा नयाँ दिल्लीको जन्तर मन्तरमा अलग राज्य गोर्खाल्याण्डको दावीमा धर्ना प्रदर्शन गरिएको छ। क्रामाकपाले यसपल्ट लगायत दर्जनौंपल्ट दिल्लीको जन्तर मन्तरमा धर्ना प्रदर्शन गरिसकेको छ। यस धारणामा वक्ताहरूले अलग राज्यको मागको आवश्यकता र सरकारको आश्वासनलाई उजागार गरे। दिन प्रतिदिन बंगाल सरकारले गोर्खा जातिमाथि दमन र उत्पीडन बडि रहँदा पनि केन्द्र सरकारले गोर्खा मुद्दा समाधान गर्न ढिलाई गर्नको के कारण छ भन्ने प्रश्न उठाएका छन्।

About Author

Advertisement