रोडको अवस्था अति जीर्ण बनेपछि स्थानीय युवाहरूद्वारा श्रमदान गरेर खरसाङको बाटोको मरमत्ति

IMG-20221001-WA0154.jpg

खरसाङ: खरसाङ टुरिष्ट लजदेखि हिमाली बोर्डिङ स्कूलसम्म जाने हिमाली रोडको अवस्था अति जीर्ण बनेपछि स्थानीय युवाहरूले श्रमदान गरेर बाटोको मरमत्ति गरेका छन्। बाटो मरमति कार्यमा नव ज्योति संघका युवाहरूको विशेष योगदान रहेको थियो। बाटो मरमतिको निम्ति २८ नम्बर खरसाङ शहर चिम्नी देवराली समष्टि सभासद श्याम शेर्पाले १ गाड़ी गिटी, १ गाड़ी बालुवा अनि २० बोरा सिमेन्ट आफ्नो निजी कोषबाट प्रदान गरेका छन्। सभासद श्याम शेर्पाले यो बाटोको मरमति चाँडै जीटीएबाट गराउने आश्वासन दिएका छन्। यो रोड मरमत्ति कार्य विषयमा स्थानीयहरूले यसरी बताएका छन् ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *