नेकपाको झन्डै २५ सय जनाको केन्द्रीय कमिटि घोषणा हुँदै

Nepali Communist Party

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको झन्डै २५ सय जनाको केन्द्रीय कमिटि मंगलबार घोषणा हुँदैछ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केन्द्रीय सदस्य घोषणा हुनेछ ।

केन्द्रीय सदस्यहरूलाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शपथ ग्रहण गराउने कार्यक्रम छ । अहिले दिउँसो साढे १ बजे देखि भर्चुअल सफत ग्रहण कार्यक्रमको तयारी चलिरहेको छ ।

नेकपाका नेता प्रमोद यादवका अनुसार आज घोषणा हुने केन्द्रीय सदस्य २४९९ जनाको घोषणा हुनेछ । आज घोषणा हुने केन्द्रीय सदस्यहरू महाधिवेशन आयोजक कमिटी सदस्यका रूपमा हुने उनले बताए ।

About Author

Advertisement