सांसदले कवि गिरीलाई गरे नमन्

FB_IMG_1766843973465

दार्जिलिङ: दार्जिलिङ लोकसभा सांसद राजु विष्टले गोर्खा जातिका जातीय अस्तित्वका कवि अगमसिंह गिरीलाई गोर्खा अस्तित्वको धरोहरको रुपमा लिंदै कविको जन्मजयन्तीमा सयौँ नमन र हार्दिक श्रद्धाञ्जली व्यक्त गरे।
सामाजिक संजाल मार्फत यस आसयको पुष्टि गर्दै सांसदले कवि गिरीलाई नमन् एवं हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको प्रकाश पारे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement