गान्तोक: सिक्किमका मुख्यमंत्री प्रेम सिंह तामाङले खेतीपातीको मौसमको अन्त्य र नयाँ वर्षको शुरुवातलाई चिनाउने जीवन्त बाली पर्व लोसुङ मनाउँदै, भोटिया समुदायको समृद्ध सांस्कृतिक, साहित्यिक र परम्परागत सम्पदाको उत्सव मनाइन्छ भने साथै उनले यस पर्वलाई कृतज्ञता, गौरव र आपसी एकताको भावनाले भरिएको छ भनि बताए।









