गान्तोक: राज्यस्तरीय किरात जातीको सांस्कृतिक पर्ब साकेवाको अबसरमा आयोजित समारोहमा भाग लिनु अघि मुख्यमन्त्री प्रेम सिँह तामांगले बक्चम देचिलिङ गुम्बा, पब्युक ताशी चोलिङ गुम्बा र पुरानो पब्युक गुम्बाको भ्रमण गरेंकाे
आफ्नो एक्स हेंडल मार्फत जनाए।
उनले वहाँ प्रार्थना गरी सिक्किममा शान्ति र समृद्धिको लागि आशीर्वाद मागें।
मुख्यमन्त्री तामांगले जातिय पहिचान र संस्कृतिको उन्नत बिकासले नै राज्यको पहिचान रहने धारणा अगाडि सारीका छन्l









