आवश्यकमन्द मानिसहरूलाई कपडाहरू वितरण

21-34-30-1f946e4a-602c-4ac5-9d22-e9416964bb79-1024x461-1.jpg

सिलगढी- सिलगढी नगर निगमको ४६ नम्बर युवा तृणमूल कङ्ग्रेसको पहलमा वार्ड पार्षदको सहयोगमा आवश्यकमन्द मानिसहरूलाई कपडाहरू वितरण गरिएको थियो। आज वर्ड कार्यालय अगाडि एउटा कार्यक्रम अन्तर्गत काउन्सिलर दिलीप बर्मनको उपस्थितिमा ६१ जना आवश्यकमन्द वर्ड कर्मचारीहरुलाई खाद्यान्न र नयाँ कपडा हस्तान्तरण गरिएको हो। सो अवसरमा वार्ड पार्षद दिलीप बर्मनले वार्डलाई सफा राख्नदेखि सानोतिनो समस्याको समाधान नगरपालिकाका वार्ड कर्मचारीहरूले गर्ने बताए । जसका कारण युवा तृणमूल कङ्ग्रेसको पहलमा वार्ड नम्बर ४६ मा पूजालाई ध्यानमा राख्दै ६१ वडा कर्मचारीलाई खाद्यवस्तु र नयाँ कपडा वितरण गरिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *