गान्तोकबाट सिलगढी गईरहेको गाडी दुर्घटनामा दुईको मृत्यु अन्य घाइते

IMG-20251212-WA0113

सिलगढी: गान्तोकबाट सिलगढी जाँदै गरेको टाटा सुमो गाडी राष्ट्रिय राजमार्ग १० अन्तर्गत बिरिक डाँडा नजिक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। गान्तोकबाट चालकसहित १० जना यात्रीहरुका साथमा सिलगढी जाँदै गरेको टाटा सुमो राष्ट्रिय राजमार्ग १० अन्तर्गत बिरिक डाँडा नजिक दुर्घटना हुँदा समाचार लेखुञ्जेल दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य गम्भीर घाइते भएको जानकारी प्राप्त भएको छ।

घाइतेहरुलाई नजिकैमा रम्बी अस्पतालमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement