दुर्घटनामा परेर मृत्यु भएका परिवारलाई प्रदान गरियो क्षतिपूर्ति

Seal_of_Sikkim.svg_.png

गान्तोक: सेवक रोडमा भएको बस र स्कुटी दुर्घटनालाई लिएर उत्पन्न विवाद समाधानार्थ हेतु सोमवार एक बैठक बसेको थियो। यो बैठक सिलगढीमा सिक्किमका परिवहन विभागका मन्त्री एमएन शेर्पा र सम्बन्धित विभागका अधिकारी साथै जीटीए अध्यक्ष अनित थापा र उनको टोलीमाझ सम्पन्न भएको थियो। यसै विषयमाथि छलफल गर्न आज सिलगढीमा सभा आयोजन गरिएको थियो। सिक्किम सरकारले दुर्घटनाका मृतकका पीडित परिवारलाई पाँच लाख क्षतिपूर्ति दिने आश्वासन दिएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement