गोरुबथानमा मानवअधिकार एसोसिएसनको तत्वावधानमा मानवअधिकार दिवस पालन तथा कार्यालय उद्घाटन

Screenshot_20251210_134027_WhatsApp

गोरुबथान: गोरुबथान खण्ड अन्तर्गत मालबस्तीमा आज मानव अधिकार दिवस पालन गरियो। गोरुबथान पन्चायत समिति सभापतिको मुख्य आतिथ्यमा एक कार्यक्रम सम्पन्न गरियो।यसै कार्यक्रममा आजको दिन मानवअधिकार एसोसिएसनको कार्यालयको पनि उद्धघाटन गरियो।हामी सबै मानव हौ। मानवका अधिकारहरु हनन हुनु हुँदैन। सबै मानव एक हुन्। यस्ता विषयहरु बारे गोरुबथान युनिटका सभापति नरेश रसाइलीले बताए। कार्यक्रमलाई पुरण राईले सम्बोधन गरेका थिए। अब उसो कसैले पनि कानुनी सरसल्लाह तथा सहयोगको निम्ति माल बस्तीमा स्थित कार्यलयमा आएर सम्पर्क गर्न सकिने पनि उहाँहरुले जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement