इन्डियन गोर्खा जनशक्ति फ्रण्ट मङपू लाब्दा समष्टि पार्टी कार्यालय उदघाटन

IMG-20251206-WA0109

मङ्पु: ईण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख अजय एडवर्डसको बाहुलीबाट मङपू लाब्दा समष्टि पार्टी कार्यालय उद्घाटन गरिएको छ। यस अवसरमा नौजना समष्टि समितिका प्रतिनिधिहरूसँग पनि परिचय साटासाट गरिएको छ। यस कार्यक्रममा सरस्वती उच्चतर माध्यमिक विद्यालयका भूतपूर्व शिक्षक साथै आईजीजेएफ संस्थापक सदस्य घनश्याम राईले पनि आफ्नो वक्तव्य राख्दै पहाड़ तराई डुवर्सको उन्मुक्तिको अन्तिम आशा एक मात्र विकल्प आईजीजेएफ साथै अजय एडवर्डस हुन् भन्दै सबैलाई एक हुने आह्वान गरे।

आजको यस कार्यक्रममा समष्टिका सम्पूर्ण सदस्य साथै पदाधिकारिगणको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement