प्रधानमन्त्री विकसित भारत कार्यक्रम अन्तर्गत चार दिवसीय कम्युनिकेसन आउट रिच कार्यक्रम दार्जीलिङमा शुरु

IMG-20251125-WA0088

दार्जिलिङ: प्रधानमन्त्री विकसित भारत कार्यक्रम अन्तर्गत चार दिवसीय कम्युनिकेसन आउट रिच कार्यक्रम आजदेखि दार्जीलिङमा शुरु भएको छ। स्थानीय हिमालयन पर्वतारोहण संस्थानमा आयोजित चार-दिवसीय यस कार्यक्रमको अवधिभर जीएसटी, पोस्ट अफिसका विभिन्न योजना, साइबर क्राइम रोकथाम लगायतका विषयमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने आयोजक समितिले जानकारी दिएको छ।


कार्यक्रमको अवधिभर विभिन्न निकायहरूले आफ्ना योजनाहरूबारे जानकारी दिनको निम्ति बिभिन स्टलहरू पनि सञ्चालनमा रहने आयोजक समितीले बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement