गृहपालित पशु तस्करी गर्न अगावै ३ जना पक्राउ

5079.jpg

फाँसीदेवा: आज पुलिसले तस्करी गर्न अघी नै दुइवटा ट्रकबाट १५ वटा गोरू, १५ वटा भैंसी, १० वटा गाईको बाछा उद्धार गरेको छ।पुलिसले ३ जना तस्करलाई पक्राउ गरेको छ‌। आज पक्राउ गरिएका हरुलाई सिलगढी अदालतमा पेश गर्यो।जानकारी अनुसार गत राती फाँसीदेवाको विधाननगर थाना पुलिसले विधाननगरको मुरलीगञ्ज चेकपोस्ट अधि नाका चेकिङ अवधि २ वटा ट्रकलाई सन्देहको आधारमा रोकेर छानबीन गर्दा गोरु, भैंसी र गाईको बाछा उद्धार गरेको बताइएको छ। यसपछि पुलिसले वैध कागजपत्र माग्दा सो देखाउन नसकेपछि २ वटा ट्रकको चालक सहित एकजना खलासीलाई पक्राउ गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *