श्रमिकहरूको रहल रकम र बोनस भुक्तानको लागि ज्ञापन

IMG-20220925-WA0174.jpg

खरसाङ: खरसाङ खण्डको लंगभ्यू चियाबारीमा त्यहाँका विभिन्न राजनीति दलहरूलाई लिएर गठित जोइन्ट फोरमले स्थानीय चिया श्रमिकहरूको गत वर्षहरूको रहल रकमसहित यस वर्षको पूजा बोनस पनि अति शीघ्र भुक्तान गरिनुपर्छ भन्ने मांगमा चिया बगानका मुख्य प्रबन्धकलाई एउटा ज्ञापन चढ़ाए। यसबारे फोरमको पक्षबाट बिरेन्द्र छेत्री अनि हमिङ तामाङले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement