राखी सावन्त चुनाव लड्न तयार !

00-Rakhi-Sawant

नयाँ दिल्ली: बोल्ड अभिनेत्री राखी सावन्तको एउटा भिडियो भाइरल भइरहेको छ। यो भिडियोमा राखीले न त आफ्नो प्रेम जीवनको बारेमा कुरा गरिरहेकी छिन् न त आफ्नो कामको बारेमा। यस भिडियोमा राखीले यसपटक चुनाव लड्ने र राजनीतिमा प्रवेश गर्ने बताएकी छिन्। यति मात्र होइन, भिडियोमा राखीले अभिनेत्री तथा सांसद हेमा मालिनीलाई धन्यवाद दिएकी छिन् र पूर्व टीभी अभिनेत्री मन्त्री स्मृति इरानीका बारेमा पनि केही कुरा भनेकी छिन्। पोस्ट भएको केही समयपछि यो भिडियो निकै भाइरल भइरहेको छ र फ्यानहरूले यसमा विभिन्न किसिमका प्रकृया दिइरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement