अप्पर सिमरिङको अग्नि पिढीत पीडितलाई भसकपाद्वारा राहत वितरण

IMG-20251023-WA0131

खरसाङ: तीनधारे महानदी समष्टि‌ अन्तर्गत अप्पर सिमरिङको मालबाँसेको अग्नि पिढीत पीडितलाई राहत वितरण गरिएको छ। अप्पर सिमरिङमा हालै भएको आगलागीमा पिढीत परिवारका लागि राहत सामग्रीहरु प्रदान गरिएको छ। उक्त राहत सामग्रीहरु भारतीय जनता पार्टीका दार्जिलिङ जिल्ला महासचिव सोनम लामा, जिल्ला सचिव बिनय प्रसाद,
तथा समाजसेवी ऐतमानहाङ राईको उपस्थितिमा वितरण गरिएको छ। यस कठिन समयमा राहत सामग्री उपलब्ध गराएकोमा दार्जिलिङका सांसद राजु विष्टप्रति विशेष धन्यवाद व्यक्त गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement