शेर्पा गाउँ स्पोर्ट्स एण्ड कल्चरल एशोयिसनद्वारा फुटबल प्रतियोगिता

IMG-20251022-WA0088

गोरुबथान: शेर्पा गाउँ स्पोर्ट्स एण्ड कल्चरल एशोयिसनद्वारा हरेक वर्षझैँ भव्य रूपमा आयोजना हुँदै आएको फुटबल प्रतियोगिता यश वर्ष पनि उत्साहका साथ सञ्चालन हुँदैछ।
मिति: आइतबार, २६/१०/२०२५
स्थान: शेर्पा गाउँ, ओगेल खेलमैदान
समय: दिउँसो २ बजे
पुरस्कार राशि:
विजेता टोली: रु. ८०,०००/- र ट्रफी
उपविजेता टोली: रु. ५०,०००/- र ट्रफी
सबै खेलप्रेमी एवं दर्शकहरूलाई हार्दिक स्वागत छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement