धर्म विभागीय अधिकारी टोली बौद्धगयामा

IMG-20251018-WA0217

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङ र धर्म विभागीय मन्त्री सोनाम लामाको निर्देशअनुसार धर्म विभागका अधिकारीहरूले आज सलाङ भूमि पूजाको निम्ति बिहारको बुद्ध स्मृति पार्कको भ्रमण गरे। उक्त कार्यक्रम बीटीएमसी बौद्धगयाका सदस्य भान्ते कौनदिलिया र खेम्पो ताम्दिङको उपस्थितिमा सम्पन्न भएको थियो। यस अवसरमा टोलीले बौद्ध स्मृति पार्कका निर्देशक एवं प्रभारी डा. निर्भयासँग भेट गर्दै छोर्तेन थोङवा राङदोलको प्रतिमा टाशीडिङ पार्कमा निर्माण गर्ने प्रस्ताव चढाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement