दार्जिलिङको लालकोठी रोडमा आगलागीमा एक घर जलेर नष्ट

IMG-20251018-WA0151

दार्जिलिङ: दार्जिलिङको लालकोठी रोडमा रहेको कुमार छेत्रीको घरमा आगलागी भएको जानकारी प्राप्त भएको छ। उक्त आगलागीमा उनको घरलाई निक्कै बेसी क्षति गरेको छ। भाग्यवंश कुनै ज्यान मालको भए क्षति भएन। आगलागी घटनाको जानकारी पाउनसाथ अग्निशमन केन्द्रको कर्मचारीहरु र पुलिस आएर चाढै आगोलाई नियन्त्रणमा ल्याएको बताइएको छ‌। उक्त आगोलाई नियन्त्रणमा लिए‌ पनि घर भने पूर्ण रुपमा जलेर नष्ट भएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement