कोविड़ भारत: कोरोनाको ४,७७७ नयाँ मामिला, २३ जनाको मृत्यु

nationalherald_2020-12_881ece03-67df-4359-8d7f-e54f0dea5c4b_covid-1.jpg

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ४,७७७ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४५,६८,११४ पुगेको छ। त्यहिं गत २४ घण्टामा मोठ २३ जना मानिसहरूको कोरोनाले मृत्यु भएको छ। अहिलेसम्म देशमा यो रोगले कुल ५,२८,५१० जना मानिसहरूको मृत्यु भइसकेको छ। यसरी नै यस अवधिमा ५,१९६ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,३९,९५,६१० जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.७२℅ रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या आज ४३,९९४ पुगेको छ।

mभारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ३,०२,२८३ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ८९,३६,५४,४२८ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा १५,६३,१५१ जनाले कोरोना खोप लगाउनको साथ कुल २,१७,५६,६७,९४२ जनाले यो खोप लगाइसकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement