मुख्यमन्त्री प्रेमसिंह तामाङलाई रूबरू मिस्टर इण्डियाका प्रतिभागी कुञ्जाङ तोप्गेले भेटे

IMG_20220924_235051.jpg

गान्तोक: आज मुख्यमन्त्री प्रेमसिंह तामाङलाई रूबरू मिस्टर इण्डियाका प्रतिभागी कुञ्जाङ तोप्गेले मिन्तोकगाङस्थित उनको सरकारी आवासमा भेट गरे।

गान्तोक निवासी तोप्गे रूबरू मिस्टर इण्डियाको फिनालेमा पुग्न सफल बनेका छन्। उनले यस प्रतियोगितामा सिक्किमलाई प्रतिनिधित्व गर्नेछन्। यो प्रतियोगिता आगामी अक्टोबर महिनामा चेन्नईमा हुनेछ ।मुख्यमन्त्रीले खुशी व्यक्त गर्दै कुञ्जाङलाई भविष्यका प्रयासहरूका लागि शुभकामना दिए। उनले आगामी दिनहरूमा उनको अझ सफलताको कामना पनि गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *