नक आउट फुटबल टुर्नामेन्टमा मेरी भ्यु चियाबगान बने विजयी

IMG_20220924_190433.jpg

सिलगढी: आज खेलिएको नक आउट फुटबल टुर्नामेन्टमा मेरी भ्यु चियाकमान प्राथमिक पाठशालाले केतिक “काबुल प्राइमेरी स्कुलाई ५-०गोलले पराजित भएको छ। यस अवसरमा सिलगढी प्राइमेरी काउन्सिलका चेयरम्यान दिलीप राय, सिलगढी महकुमाका सभाधिपति अरूण घोष, विद्यालयका शिक्षक प्रभारी लाल साहब भा सहित अन्य शिक्षकहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement