डीओटी सिक्किममा नयाँ डीडीजी

00-ddg

गान्तोक: आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गरेपछि सिक्किमका आईटीएस डीडीजी एन मुरली कृष्णलाई २३ सेप्टेम्बरमा वर्तमान जिम्मेवारीबाट मुक्त गरिएको छ। उनी ७ जुलाई २०२० देखि यस पदमा थिए। एन मुरली कृष्णलाई बेंगलुरुमा डीडीजी क्षेत्रीय टेलिकम्युनिकेशन इन्जिनियरिङ सेन्टर, डीओटी को रूपमा नयाँ जिम्मेवारी दिइएको छ। नियमित अधिकारी नियुक्त नभएसम्म आईटीएस डीडीजी एडमिन डब्ल्युबी एलएसए, डीओटी रोय एम जेकबलाई डीडीजी सिक्किमको अतिरिक्त कार्यभार दिइएको छl विदाई कार्यक्रममा रोय एम जेकब डीडीजी, राजीव चन्देल सीजीएम बीएसएनएल, जयन्त कोले निर्देशक डीओटी, डीजीएम बीएसएनएल, एडीजी डीओटी र बीएसएनएलका अन्य अधिकारीहरू उपस्थित थिए। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement