बाटोको बत्ती (Street Light) नभएर वार्ड वासीले समस्या

street-light-.png

दार्जीलिङ: दार्जीलिङ नगरपालिकाको प्रत्येक वार्डहरूमा बाटोको बत्ती (Street Light) नभएर वार्ड वासीले समस्या भोग्नुपरेको कुरा सर्वविधित छ। उक्त समस्यालाई केही हदसम्म हल गर्न आज वार्ड न० ८ का पार्षद र्दोजे शेर्पाको पहलमा उक्त वार्डमा नयाँ रोड लाईट लगाउने काम गरियो साथै धेरै वर्ष देखि नबलेको बाटो बत्तीहरूको मर्मत गरियो। नगरपालिका बत्ती बिभागको पक्षबाट चाडैं हरएक वार्डमा उक्त कार्य गर्ने बाचा दिएका छन्। विभागमा कर्मचारीहरूको संख्या कम भएको कारण विभागी पक्षबाट काम गर्न समस्या भएको पार्षद शेर्पाले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement