पदक विजेता खेलाड़ीहरु सम्मानित

IMG-20250924-WA0143

गान्तोक: सिक्किम एथलेटिक्स एसोसिएशनले हालै बिहार राज्यको राँचीमा सम्पन्न भएको ३६औं इस्ट जोन एथलेटिक्स मीट २०२५ मा स्वर्ण पदक र काँस्य पदक हासिल गर्ने तीनजना खेलाडीहरूलाई बधाई दिएको छ। स्वर्ण पदक हासिल गर्ने खेलाडीहरूमा १८ वर्ष भन्दा कम उमेरमा फूर्बा हिस्से शेर्पा, १८ वर्ष भन्दा कम उमेरका किशोरीहरूमा प्रिया छेत्री र १८ वर्ष भन्दा कम उमेरका किशोरीहरूमा रिवा बराइली छन्। संस्थाले प्रबन्धक, प्रशिक्षक र सबै सदस्यहरूलाई आभार प्रकट गरेको छ। सिक्किम एथलेटिक संघले मुख्यमन्त्री प्रेमसिंह तामाङलाई धन्यवाद दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement