सातवटा मुद्दामाथि विधानसभामा विधायक बजगाईंले कुरा उठाए

IMG_20220923_183257.png

सिलगढी: भारतीय जनता पार्टी खरसाङ क्षेत्रका विधायक बीपी बजगाईंले २२ सितम्बरसम्म चलेको विधानसभाको अधिवेशनमा पहाडमा तीन स्तरीय पञ्चायत चुनाउ गराउनु पर्ने, शिक्षामा भएको घोटालामाथि कार्यवाही शुरू गरिनु पर्ने लगायत अन्य सातवटा विभिन्न मुद्दाहरुमाथि कुराको उठान गरेका छन्। कलकत्ताबाट फर्किदा आज शुक्रबार बिहान एनजेपीमा विधायक बजगाईंले पत्रकारहरूसितको कुराकानीमा विधान सभामा आफूले उठाएका मुद्दाहरु बारे विस्तृत रुपमा जानकारी गराएका हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement