गेजिङ: योक्सम–टाशीडिङ निर्वाचन क्षेत्रअन्तर्गत मेली आछिङ बम वार्ड निवासी सपन राईका आमाको घर पूर्णरूपमा जलेर नष्ट भएको छ। पीड़ित राई आफ्नी आमासँगै बस्दै एका थिए।
आजको घटनाले राई परिवारलाई बेघर बनाएको छ। स्थानीयवासीहरूले आगो निभाउने कार्यमा तत्परता देखाए तापनि घरभित्रका सबै सामग्री जलेर नष्ट भएका छन्। स्थानीय प्रसासनले पनि घटनाबारे जायजा लिएर प्रभावी कदम उऑठाउने वचन दिएको छ।









