राष्ट्रीय शिक्षक पुरस्कार प्रापक इथेन्पालाई मुख्यमन्त्रीले दिए बधाई

IMG-20250919-WA0154

गान्तोक: यस वर्षको राष्ट्रीय शिक्षक पुरस्कार विजेता कर्मा टेम्पो इथेन्पाले आज मुख्यमन्त्री प्रेमसिंह तामाङलाई उनको सरकारी आवासमा भेट गरे। भेटवार्ताको क्रममा मुख्यमन्त्रीले पीएमश्री मंगन वरिष्ठ माध्यामिक विद्यालयका प्राचार्य इथेन्पालाई व्यक्तिगत रुपमा बधाई। उनको यस सफलताले सिक्किम राज्यलाई नै विशेष पहिचान दिलाएको मुख्यमन्त्रीले बताए।
उल्लेखनीय छ, प्राचार्य इथेन्पालाई गत शिक्षक दिवसको अवसरमा राष्ट्रपति द्रोपदी मुर्मूले नयाँ दिल्लीमा वर्ष २०२५ को राष्ट्रीय शिक्षक पुरस्कारले पुरस्कृत गरेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement