राजगंजमा एमएलए कप

IMG-20250914-WA0056

राजगंज: दुई दिने डे-नाइट नकआउट फुटबल प्रतियोगिता ‘राजगंज एमएलए कप’को उद्घाटन समारोह सम्पन्न भयो। कार्यक्रममा मेयर गौतम देव उपस्थित थिए। अम्बारीको चिन्तामोहन हाई स्कूल मैदानमा आयोजित प्रतियोगिता जनतामाझ निकै लोकप्रिय भएको मेयर आफैंले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement