७ अक्टोबरको दिन देशका गृहमन्त्री अमित शाहको सिक्किम आगमन

69614195.jpg

गान्तोक: केन्द्रीय गृह मामिला तथा सहकारिता मन्त्री अमित शाहको आगमी ७ अक्टोबरको दिन सिक्किममा आगमन भइरहेको छ।तिनले सिक्किमको राजधानी गान्तोकस्थित मन केन्द्रमा नेशनल को-अपरेटिभ डेरी फेडेरेसन अफ् इन्डिया लिमिटेड (NCDFI) द्वारा आयोजित एकदिने ‘पूर्वी र उत्तर पूर्वी क्षेत्र डेरी को-अपरेटिभ कन्क्लेभ’ कार्यक्रममा अंशग्रहण गर्ने भएका छन्। गृहमन्त्री अमित शाहले नै उक्त दिन ‘पूर्वी र उत्तर-पूर्वी क्षेत्र डेरी को-अपरेटिभ कन्क्लेभ’ को उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement