नक्सलबारी: एक अज्ञात व्यक्तिको मृतदेह उनक्सलबारी राष्ट्रिय राजमार्गबाट द्धार भएको छ। जानकारी अनुसार आज बिहान स्थानीय मानिसहरूले अटल संलग्न एसियन हाईवे २ राष्ट्रिय राजमार्ग नजिक एकजना व्यक्तिको मरिरहेको अवस्थामा देखेपछि घटनाबारे पुलिसलाई जानकारी दिए। घटनाको खबर पाएर नक्सलबारी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।