सिक्किम अल्पाइन विश्वविद्यालयका कुलपतिले गरे राज्यपालसॅंग शिष्टाचार भेट

n6795354741756921173898d11652c82c701c280ccae14551cde04f6555893be548a6b015005454815b8d09

गान्तोक: आज राजभवनमा सिक्किम अल्पाइन विश्वविद्यालयका कुलपति डा. आशीष चतुर्वेदीले राज्यपाल ओमप्रकाश माथुरसॅंग शिष्टाचार भेट गरे। यस अवसरमा विश्वविद्यालयका संकाय सदस्यहरू पनि उपस्थित थिए।
राजभवन अनुसार, यस भेटको क्रममा कुलपति डा. चतुर्वेदीले राज्यपाललाई विश्वविद्यालयको शैक्षणिक गतिविधिहरू र भावी योजनाहरूको बारेमा विस्तारपूर्वक जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement