नाम्ची जिल्लाको कतिपय गाँउहरूमा साफ-सफाई अभियान सम्पन

IMG_20220921_212907.jpg

नाम्ची: ‘स्वच्छता नै सेवा’ कार्यक्रम अन्तर्गत नाम्ची जिल्लाको लामातेन-तिङमो जीपीयू र वोक-ओमचु जीपीयूका कतिपय गाँउहरूमा साफ-सफाई अभियान सम्पन भएको छ।

लामातेन-तिङमो जीपीयूका ग्राम पञ्चायत र कर्मचारीहरूले स्कूल डाँड़ा र रमिते डाँड़ामा सफाई अभियान चलाउॅंदै संग्रहित फोहोरहरू अलग-अलग गर्ने कार्य गरे। यसै गरी, वोक-ओमचु जीपीयूका कर्मचारीहरूले अप्पर चुमलोक भ्यूपोइन्ट र सीएससी परिसरमा साफ-सफाई गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement