हात्तीको छावाको मृतदेह उद्धार

IMG_20220920_233813.jpg


कालचिनी: बक्सा ब्याघ्र प्रकल्प पश्चिम अधीनस्थ पाना रेञ्ज अन्तर्गत पर्ने पाना बीटको ४ नम्बर कम्पार्टमेन्टको जंगलबाट आज एउटा हात्तीको हात्तीको छावाको शव उद्धार हुँदा बन विभागमा खैलाबैला मच्चिएको थियो|
बक्सा ब्याघ्र प्रकल्प पश्चिमको डीएफडी प्रवीण कासवानले उक्त मृत हात्तीको छावा नर रहेको उमेर प्रायः २-३ बर्षको मात्र रहेको जनाएका छन् भने प्राकृतिक कारणले नै छावाको मृत्यु भएको पोस्टमार्टम रिपोर्टबाट थाह पाएको जनाएका छन्|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement