वृद्ध उपमान छेत्रीसॅंग मुख्यमन्त्रीले गरे शिष्टाचार भेट

FB_IMG_1754937596356

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सामाजिक सञ्जाल फेसबुकमा साझा गरेर पश्चिम पाण्डमको सिङ्गलेबुङ निवासी एक ७८ वर्षीय वृद्ध उपमान छेत्रीसॅंग मिन्तोकगाङस्थित आफ्नो आधिकारिक आवासमा शिष्टाचार भेट जानकारी गराएका छन्।
मुख्यमन्त्रीले छेत्री एक समर्पित समर्थक र दयालु शुभचिन्तक रहेको बताएका छन्।

उनले वृद्ध छेत्रीको सुस्वास्थ्य, शान्ति र आगामी धेरै वर्षसम्म बल प्राप्त भइरहोस् भनी कामना गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement