प्रो. सान्तनु कुमार स्वैन एसयूको नयाँ उपकुलपति

IMG-20250811-WA0145

गान्तोक: प्रो, शान्तनुकुमार स्वैनले सिक्किम विश्वविद्यालयकाको नयाँ उफकूलापतिका रुपमा कार्यभार सम्हालेका छन्। भारतका राष्ट्रपतिद्वारा प्रो. स्वैनलाई २००७ को संसदीय ऐनद्वारा स्थापित केन्द्रित विश्वविद्यालय अधिनियमद्वारा उपकूलपति नियुक्त गरिएको हो। शिक्षण, अनुसन्धान तथा शैक्षणिक विद्वानका रुपमा चार दसकभन्दा धेरै अनुभवका प्रो. स्वैन एक प्रतिष्ठित शिक्षाविद हुन्। उनले हालै बनारस हिन्दू विश्वविद्यालयको शिक्षा सङ्कायका प्रमुख अनि अधिष्ठाताका रूपमा सेवा पुऱ्याएका थिए। उनले यूनिभर्सिटीका कार्यकारी उपकूलपति प्रो. अभिजीत दत्तापछि आज चौथो उपकूलपतिकारूपमा पदभार सम्हालेका हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement