पक अज्ञात महिलाको मृतदेह फुलबारी टिस्टा क्यानलबाट उद्धार गरियो

Capture2-17.png

राजगञ्ज: एक अज्ञात महिलाको मृतदेह आज फुलबारी टिस्टा क्यानलबाट उद्धार भएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज बिहान मर्निङ वाकमा निस्केका स्थानीय मानिसहरूले फुलबारी गठमाबारी इलाकाको टिस्टा क्यानलको ६ नम्बर लकगेटमा एउटा मृतदेह तैरिरहेको देखेपछि घटनाबारे न्यू जलपाईगढी थाना पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *