राष्ट्रिय र राज्यस्तरीय आधिकारिक कार्यक्रमहरूमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ सहभागी बन्ने

photocollage_2022819224738579.jpg

गान्तोक: केवल राष्ट्रिय र राज्यस्तरीय आधिकारिक कार्यक्रमहरूमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ सहभागी बन्नेछन्। उक्त जानकारी मुख्यमन्त्री कार्यालयले दिएको छ।
मुख्यमन्त्री कार्यालयकी सचिवद्वारा जारी सूचना अनुसार, मुख्यमन्त्री अक्टोबर २०२२ सम्म केवल राष्ट्रिय र राज्यस्तरीय आधिकारिक कार्यक्रमहरूमा मात्र सहभागी बन्नेछन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *