मन्त्री लिम्बूद्वारा स्वतन्त्रता दिवस समारोहको उदघाटन

IMG-20250803-WA0157

गेजिङ: याङथाङ निर्वाचन क्षेत्रअन्तर्गत साक्योङ वरिष्ठ माध्यमिक विद्यालयमा आजदेखि ७९औं स्वतन्त्रता दिवस कार्यक्रम शुरू भयो। यस कार्यक्रमको उदघाटन क्षेत्र विधायक एवं सिक्किम सरकारका श्रम विभागीय मन्त्री भीमहाङ लिम्बूले गरे। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मन्त्री लिम्बूले सरकारले विद्यार्थीहरूको निम्ति विभिन्न प्रकारको योजना शुरू गरेर क्षमता विकासमा काम गरेको दाबी गरे। दुई सप्ताहव्यापी कार्यक्रममा विभिन्न कार्यक्रमहरु समावेश गरिएको छ। कार्यक्रमहरु विद्यार्थी केन्द्रित हुने जानकारी गराएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement