अमीर सुन्दासलाई कञ्चनजङ्घा कृष्ण स्मृति पुरस्कार प्रदान गरिने

IMG-20250801-WA0122

गान्तोक: आगामी २० अगस्त २०२५-को दिन बाग्राकोट, पश्चिम बङ्गालका प्रसिद्ध मूर्तिकार अमीर सुन्दासलाई नेपाली साहित्य परिषद् सिक्किमद्वारा प्रदान गरिने ‘कञ्चनजङ्घा कृष्ण स्मृति पुरस्कार’द्वारा विभूषित गरिने भएको छ। नेसाप सिक्किमद्वारा ३४औँ नेपाली भाषा मान्यता दिवसको अवसरमा उनलाई यो राष्ट्रिय स्तरको पुरस्कारद्वारा पुरस्कृत गरिने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement