मंगन जिल्ला स्तरीय खुला फुटबलमा लाक्पा जोजो

IMG-20250801-WA0123

गान्तोक: एसकेएम पार्टीका राज्य स्तरीय युवा अध्यक्ष लाक्पा जोजो मंगन सार्वजनिक मैदानमा आयोजित मंगन जिल्ला स्तरीय खुला फुटबल प्रतियोगितामा प्रमुख अतिथिको रूपमा उपस्थित थिए। जोजोको साथमा एनडीएफए अध्यक्ष देचु, सल्लाहकार श्रीमती चुम्की सारिङ, सदस्यहरू युवा संयोजक उत्तरी टाशी लाचुङपा, उपयुवा संयोजक रिन्जिङ नामग्याल भुटिया, सीएलसी, बीएलसी र अन्य एसकेएम पार्टी कार्यकर्ताहरू रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement