मुख्य न्यायाधीश सोमाद्दरले गरे राज्यपालसॅंग शिष्टाचार भेट

n6747800461753901942235548e70cb0e4b9d2dc753916e1de9aa802b570d27da4974f1bcf5286ae13d8df0

गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरको १८औं राज्यपालको रूपमा एक वर्ष पूरा भएकाे पूर्वसन्ध्यामा सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश विश्वनाथ सोमाद्दरले राजभवनमा राज्यपाल माथुरसॅंग शिष्टाचार भेट गरे।
उक्त जानकारी राजभवनले आज दिएको छ।
यस भेटको क्रममा मुख्य न्यायाधीशले राज्यपाललाई आफ्नो पदभारको पहिलो वर्ष सफलतापूर्वक सम्पन्न गरेकोमा हार्दिक बधाई दिॅंदै शुभकामना व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement