कोविड इंडिया: सक्रिय मामिला घटेर ३३२

IMG-20250624-WA0077

नयाँ दिल्ली: स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार, देशमा पछिल्लो २४ घण्टामा कोविड-१९ का सक्रिय केसहरू घटेर ३३२ भएकाे छ।
आज काेराेनाले कसैकाे मृत्यु भएन।
स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा ३७ जना यस राेेगब्राट निको भएका छन्।
यससँगै, जनवरी २०२५ देखि हालसम्म देशमा १६८ जनाको मृत्यु भएको छ भने यस रोगबाट २९,४८१ जना निको भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement