राष्ट्रव्यापी कोविड खोपअन्तर्गत हालसम्म खोपहरूको विवरण

Vaccine-1

नयाँ दिल्ली: भारतको कोभिड-१९ खोप कभरेज आज बिहान ७ बजेसम्म २१६.७० करोड (२,१६,७०,१४,१२७) अन्तिम रिपोर्टमा नाघेको छ । १२-१४ वर्ष उमेर समूहका लागि कोभिड-१९ खोप १६ मार्च २०२२ मा शुरु भएको हो। हालसम्म ४.०८ करोड (४,०८,१४,७८०) किशोर- किशोरीहरूलाई कोभिड-१९ खोपको पहिलो खुराक दिइएको छ। त्यस्तै, १८-५९ उमेर समूहका लागि सावधानीको खुराक पनि १० अप्रिल २०२२ मा शुरु गरिएको थियो। आज बिहान ७ बजे सम्मको अस्थायी प्रतिवेदनअनुसार कुल खोप विवरण यस प्रकार रहेको छ :

    स्वास्थ्य कर्मीपहिलो खुराक१०४१४८४६
दोस्रो खुराक१०११४०२६
प्रिकशन खुराक६९४११६३३
अग्रिम पंक्तिका कर्मीपहलो खुराक१८४३६१३८
दोस्रो खुराक१७७१०९३६  
 प्रिकशन खुराक१३५०५५७१  13505571
१२-१४ वर्ष आयु वर्गपहिलो खुराक४०८१४७८०
दोस्रो खुराक३१२५२६२१
१५-१८ वर्ष आयु वर्गपहिलो खुराक६१८७१५७८
दोस्रो खुराक५२८४६९९४
  १८-४४ वर्ष आयु वर्गपहिलो खुराक५६१०८३१६२
दोस्रो खुराक५१५०४७९७५
प्रिकशन खुराक८५३७८१७७
  ४५-५९ वर्ष आयु वर्गपहिलो खुराक२०३९९७०८०
दोस्रो खुराक१९६७९५४९४
प्रिकशन खुराक४४६७८९२७
६०  वर्ष से अधिक आयु वर्गपहिलो खुराक१२६७४५९५९
दोस्रो खुराक १२३०३०९१६
प्रिकशन खुराक४५४४७३१४
 प्रिकशन खुराक १९,५९,५१,६२२
कुल २,१६,७०,१४,१२७

भारतमा सक्रिय मामला आज ४८,०२७ छl हैं। सक्रिय मामला,  कुल पोजिटिभ मामलाको ०.११ प्रतिशत छ। –पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement