मदन तामाङ हत्या काण्डमाथि डेढ दशकपछि सुनवाई शुरू

IMG-20250723-WA0138

दार्जीलिङ: मदन तामाङ हत्याकाण्डमाथि आजदेखि भर्चुअल मोडमा सुनवाई शुरू भयो। लगभग डेढ दशकपछि शुरु भएको पहिलो दिनको भर्चुअल सुनवाईअवधि उक्त हत्याकाण्ड एवं षडयन्त्रमा सामेल सबै आरोपीहरु दार्जीलिङ जिल्ला अदालतमा उपस्थित थिए। कोलकाता सिटी सेशन कोर्टमा आजबाट शुरू भएको सुनवाईलाई केन्द्र गरेर नै आरोपीहरु जिल्ला अदालतमा उपस्थित भएका पीपी प्रणय राईबाट थाहा लागेको छ भने सुनवाइअवधि बचाउ पक्षकाले न्यायाधीशसमक्ष २ याचिका दर्ता गरेको राईले बताएका छन्।

यसबारे अर्को चरणको सुनवाई आगामी २५ अगस्त हुने जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement