एनएच १० अन्तर्गत रम्बी र कालीझोडाबीच दुर्घटनामा एकजनाको मृत्यु

IMG-20250722-WA0078

रम्बी: रम्बी र कालीझोडाबीच एउटा सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ।‌ राष्ट्रिय राजमार्ग १० अन्तर्गत रम्बी र कालीझोडाबीचको बिरिक डाँडामा सिक्किम नम्बरको यात्रुवाहक सवारी साधन दुर्घटनाग्रस्त भएको समाचार प्राप्त भएको छ। यात्रुवाहक ग्याल्सिङदेखि सिलगढीको रुटमा यात्रा गरिरहेको बताइएको छ।

प्रारम्भिक रिपोर्ट अनुसार, घटनामा चालकको मृत्यु भएको छ। अन्य यात्रुहरू, दुर्घटनाको कारण र अन्य हताहतहरूको बारेमा थप विवरणहरू आउन बाँकी छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement