पाचेखानीमा वित्तीय समावेशीकरण शिविर

IMG-20250719-WA0130

पाकिम: पाकिम जिल्लाको छलामथाङ पाचेखानी ग्राम पञ्चायत यनिटमा आज पञ्चायत अध्यक्ष, विभिन्न ब्याङकका अधिकारीहरूको सहयोगमा वित्तीय समावेशीकरण शिविर आयोजना गरियो। यस कार्यक्रमको उद्देश्य प्रधानमन्त्री जन-धन योजना, प्रधानमन्त्री जीवन ज्योति बीमा योजना, प्रधानमन्त्री सुरक्षा बीमा योजना र अटल पेन्सन योजना जस्ता प्रमुख योजनाहरूअन्तर्गत नामाङ्कन बढाउने थियो। कार्यक्रममा सेन्ट्रल ब्याङ्क अफ् इण्डिया, एसबीआई, आईसीआईसीआई ब्याङ्क, एक्सिस ब्याङ्क र आईडीबीआई ब्याङ्कका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement