‘मेरो बाटो मेरो बोट’ अन्तर्गतबिरुवा रोपण अभियान सम्पन्न

IMG-20240717-WA0003

पाकिम: मेरो बाटो मेरो बोट थीममा आज ताजा जीपीयू अन्तर्गत पाचेखोलादेखि मामरिङको रोङसेल मन्दिरसम्म बिरुवा रोपण अभियान आयोजन गरियो। यो पहल वृक्षारोपण गतिविधिहरूमा समुदायको सक्रिय सहभागिता मार्फत पर्यावरणीय जागरूकता बढाउन र सडक किनारको सौन्दर्यीकरणलाई प्रवर्द्धन गर्नमा केन्द्रित रहेको बताइएको छ।
यस अभियानमा वन विभागका अधिकारीहरू, शिक्षा विभागका अधिकारीहरू, ताजा जीपीयूका पञ्चायत सभापति, एसएचजीका सदस्यहरू र स्थानीय मानिसहरूको सक्रिय सहभागिता थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement